जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत नै चयन

धनुषा । प्रदेश नम्बर- २ मा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेको बेला जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको संसदीय दलको बैठकबाट मुख्यमन्त्री लालबाबु राउतलाई नै संसदीय दलको नेतामा चयन गरेको छ । जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै प्रदेश- २ मा समेत जसपाका … Continue reading जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत नै चयन